images
images

आज विदेशी मुद्राको बिक्री विनिमय दर कति छ ?

आज विदेशी मुद्राको बिक्री विनिमय दर कति छ ?

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • आज विदेशी मुद्राको बिक्री विनिमय दर कति छ ?

    काठमाडौँ / आज (शुक्रबार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १३४ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ १२ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार