images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    images
    images

    युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार