images
images

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हदैँछ कारोबार ?

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हदैँछ कारोबार ?

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हदैँछ कारोबार ?

    काठमाडौँ / आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनचाँदी हिजो आइतबारकै मूल्यमा कारोबार हुने भएको हो । 

    महासङ्घका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार