images
images

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट वुमन्स विच क्रिकेट २०२४’को शीर्ष उपाधि

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट वुमन्स विच क्रिकेट २०२४’को शीर्ष उपाधि

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट वुमन्स विच क्रिकेट २०२४’को शीर्ष उपाधि

    काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । गत बिहीबार र शुक्रबार रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैङ्कलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको  हो । 

    images
    images

    टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन् । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए ।

    news.jpg

    विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त àवुमन्स विच’ क्रिकेट टुर्नामेन्टको पदकहरू जित्न सफल टिमलाई कम्पनीले बधाइ ज्ञापन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार