images
images

टिसिएलले ल्यायो  ‘गो बिग, जो टिसिएल’ योजना, १ लाख ६३ हजारसम्म क्यासब्याक र प्रिमियम जर्सी प्राप्त गर्न सकिने

टिसिएलले ल्यायो  ‘गो बिग, जो टिसिएल’ योजना, १ लाख ६३ हजारसम्म क्यासब्याक र प्रिमियम जर्सी प्राप्त गर्न सकिने

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • टिसिएलले ल्यायो  ‘गो बिग, जो टिसिएल’ योजना, १ लाख ६३ हजारसम्म क्यासब्याक र प्रिमियम जर्सी प्राप्त गर्न सकिने
    images
    images

    काठमाडौँ / टिसिएलले टि ट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, जो टिसिएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। सो अभियान अन्तर्गत ग्राहकहरूले टिसिएलको टिभी खरिदमा १ लाख ६३ हजार ३ सय रुपैयाँसम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।

    टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ। 

    ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्तासामु ल्याउन सफल भएको छ।

     थप रूपमा, टिसीयलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ ।

    टिसीयलको ९८–इन्च टिभीको फोरके रिजोल्युसन र एचडिआर सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यसको ठुलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडीयमको अनुभव महसुस गर्न सक्नुहुन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार