images
images

कतारी रियाल १ को ३६.६६ पैसा, दिनार ३५४.४१, अमेरिकी डलर कति ?

कतारी रियाल १ को ३६.६६ पैसा, दिनार ३५४.४१, अमेरिकी डलर कति ?

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • कतारी रियाल १ को ३६.६६ पैसा, दिनार ३५४.४१, अमेरिकी डलर कति ?

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि युएस डलर १ को विक्रीदर १३३ रुपैयाँ ६२ पैसा तोकेको छ । यस्तैगरी युरो १४४ रुपैयाँ ५८ पैसा तोकेको छ ।

    images
    images

    यस्तैगरी अष्ट्रेलियन डलर ८८ रुपैयाँ ४८ पैसा, चाइनिज युआन १८ रुपैयाँ १७ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ९० पैसा रहेको छ । यस्तैगरी कतारी रियाल १ को विक्रीदर ३६ रुपैयाँ ६६ पैसा, बहराइन दिनार ३५४ रुपैयाँ ४१ पैसा, कुवेती दिनार ४३५ रुपैयाँ ३४ पैसा रहेको छ । 


    अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् विवरणमा 

    forex.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार