images
images

मानसरोवर यात्रा : रसुवागढी नाकामा बढ्यो चहलपहल

मानसरोवर यात्रा : रसुवागढी नाकामा बढ्यो चहलपहल

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • images
    images
    मानसरोवर यात्रा : रसुवागढी नाकामा बढ्यो चहलपहल
    images
    images

    रसुवा / चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । 

    images
    images

    भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

    अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए। उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

    नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उनका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार