images
images

खरिद अनुगमन कार्यालयले २६ निर्माण कम्पनीलाई सोध्यो ७ दिने स्पष्टीकरण, कुन–कुन ? (सूचनासहित)

खरिद अनुगमन कार्यालयले २६ निर्माण कम्पनीलाई सोध्यो ७ दिने स्पष्टीकरण, कुन–कुन ? (सूचनासहित)

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • खरिद अनुगमन कार्यालयले २६ निर्माण कम्पनीलाई सोध्यो ७ दिने स्पष्टीकरण, कुन–कुन ? (सूचनासहित)
    images
    images

    काठमाडौँ / सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । 

    सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको हो । 

    विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो । 

    तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः अन्तिम मौका दिइएको कार्यालयको भनाइ छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिनेछ । 

    undefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार