images
images

प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो २७ बुँदे स्पष्टीकरण, कुन–कुन विषयमा सोधियो ?

प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो २७ बुँदे स्पष्टीकरण, कुन–कुन विषयमा सोधियो ?

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो २७ बुँदे स्पष्टीकरण, कुन–कुन विषयमा सोधियो ?

    काठमाडौँ / मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ ।

    images
    images

    युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले के कस्तो काम गरिरहेको छ भन्नेबारे स्पष्टीकरण सोधिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

    ‘सात दिनको समय राखेर स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुन्छ ।’

    निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएको, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने गरेको र उडान सुरक्षामा देखिएका कमजोरीलाई स्पष्टीकरणमा समावेश गरिएको छ ।

    हेर्नुहोस् स्पष्टीकरणको पूर्णपाठः

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार