images
images

सशस्त्र प्रहरीद्वारा मकवानपुरमा ५ विगाहमा लगाइएको अफिम खेती नष्ट

सशस्त्र प्रहरीद्वारा मकवानपुरमा ५ विगाहमा लगाइएको अफिम खेती नष्ट

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • सशस्त्र प्रहरीद्वारा मकवानपुरमा ५ विगाहमा लगाइएको अफिम खेती नष्ट
    सशस्त्र प्रहरीले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा फागुन २८ गते करिब ५ बिगाह क्षेत्रमा लगाईएको अफिम खेती नष्ट गरिएको छ । 
     
    सशस्त्र प्रहरी बल नेपाल १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले नष्ट गरेको हो ।
     
    साथै फागुन २९ गते सोही गाउँपालिकाको रुन्चेवाङ्ग ईलाकामा समेत अफिम खेती नष्ट गर्ने कार्य भई रहेको  सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । 
     
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार