images
images

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / आइतबार सुनको भाउ प्रतितोला ५ सय रु पैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेकोमा बढेर १ लाख १७ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय पर्नेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार