images
images

भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन HONOR X9b : मूल्य नेपालको भन्दा धेरै

भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन HONOR X9b : मूल्य नेपालको भन्दा धेरै

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • images
    images
    भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन HONOR X9b : मूल्य नेपालको भन्दा धेरै
    images
    images

    काठमाडौँ / नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन्। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। 

    images
    images

    तर अहिले भर्खरै लन्च भएको HONOR को स्मार्टफोनमा भने कुरा केहि फरक रहेको छ।   हालै नेपालमा लन्च गरिएको HONOR X9b को मूल्य नेपालमा भन्दा भारतमा बढी भएको पाइएको छ । 

    नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिले नै लन्च हुने गरेको भएपनि नेपालमा भने करिब एक महिना अगाडि नै लन्च गरिएको हो । नेपालमा २१ जनवरीमा लन्च भएको HONOR X9b को  (१२+२५६० जीबीको मूल्य ४३ हजार ९९९ रुपैयाँ रहेको छ। 

    भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च गरिएको छ जसको मूल्य (८+२५६) जीबी भेरियन्टका लागि २५ हजार ९९९ भारतीय रुपैयाँ तोकिएको छ र नेपालमा ४१ हजार ६००रुपैयाँ पर्न जान्छ।

    यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन्।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार