images
images

सोनापुर मिनरल्सको १६औं वार्षिक साधारण सभा सम्पन्न, २ संचालक निर्विरोध निर्वाचित

सोनापुर मिनरल्सको १६औं वार्षिक साधारण सभा सम्पन्न, २ संचालक निर्विरोध निर्वाचित

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • सोनापुर मिनरल्सको १६औं वार्षिक साधारण सभा सम्पन्न, २ संचालक निर्विरोध निर्वाचित

    काठमाडौँ / सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

    images
    images

    सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ।व। २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ । सभाले सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार