images
images

चाँदी झैँ टलक्क टल्कने हिमालहरु कालापत्थरमा परिणत [ तस्वीर ]

चाँदी झैँ टलक्क टल्कने हिमालहरु कालापत्थरमा परिणत [ तस्वीर ]

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • चाँदी झैँ टलक्क टल्कने हिमालहरु कालापत्थरमा परिणत [ तस्वीर ]

    समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै । समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । 

    images
    images

     

    solu- himal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार