images
images

हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड (HTMETL) ले साधारण सेयर - प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। 

    images
    images

    यसका लागि मुक्तिनाथ क्यापिटललाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन निष्काशत तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

    पुष २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका र मुक्तिनाथ क्यापिटलका   प्रमुख कार्यकारी अधिकृतहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए  । सम्झौता अनुसार रु सात करोड बराबरको सात लाख कित्ता साधारण शेयर प्रति रु १००/- अंकित मूल्यका सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

    द हिमालयन टाइम्स सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्र- -पत्रिकाहरु मध्ये एक हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार