images
images

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने, स्वाप रेसियो कति ?

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने, स्वाप रेसियो कति ?

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने, स्वाप रेसियो कति ?
    images
    images

    काठमाडौँ / मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । 

    सभाले ७३.१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । 

    सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार