images
images

साताको अन्तिम दिन बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

साताको अन्तिम दिन बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • साताको अन्तिम दिन बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / आज साताको अन्तिम कारोकारको दिन अर्थात शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य घटेको छ । 

    images
    images

    नेपाल सुन–चाँदी महासंघको अनुसार आज सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको हो । 

    महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार हुनेछ भने तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार हुनेछ । 

    अघिल्लो कारोबारको दिन अर्थात बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ भने तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार हुनेछ । 

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको छ । अघिल्लो दिन चाँदी एक हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार