images
images

कपिलवस्तमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कपिलवस्तमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • कपिलवस्तमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्सले पुष २६ गते बिहिवारको दिन खरेन्द्रपुर शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये पुष महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    स्थानिय बासिन्दाको वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले खरेन्द्रपुर शाखाले भितरिय, शिवराज ३, कपिलवस्तुका ४३ जना स्थानिय बासिन्दालाई वित्तीय साक्षरता कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार