images
images

सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरीद गर्न पाउने

सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरीद गर्न पाउने

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरीद गर्न पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । 

    images
    images

    बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाएको हो । 

    यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार