images
images

सरकारले रुस र युक्रेनको श्रम स्वीकृति नदिने

सरकारले रुस र युक्रेनको श्रम स्वीकृति नदिने

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • सरकारले रुस र युक्रेनको श्रम स्वीकृति नदिने

    काठमाडौँ / वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । 

    images
    images

    दुवै देशमा संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । 

    उनले भने, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार