images
images

सिटिजन्स क्यापिटल र युनाईटेड मोदीबीच हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल र युनाईटेड मोदीबीच हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • सिटिजन्स क्यापिटल र युनाईटेड मोदीबीच हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

    काठमाडौँ / सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । 

    images
    images

    आज एक समारोह बीच सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच कमलादी, काठमाडौँमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । 

    उक्त सम्झौतामा युनाईटेड मोदीका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ । 

    युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार