images
images

यस बर्ष सिवाईसी नेपाल लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

यस बर्ष सिवाईसी नेपाल लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • यस बर्ष सिवाईसी नेपाल लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने
    images
    images

    काठमाडौँ / सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । 

    कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गरी आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ । 

    गत वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार