images
images

नयाँ स्टक एक्सचेन्जको अनुमति बारे कांग्रेस नेता गगन थापाको असन्तुष्टि

नयाँ स्टक एक्सचेन्जको अनुमति बारे कांग्रेस नेता गगन थापाको असन्तुष्टि

शनिवार, मंसिर ३० २०८०
शनिवार, मंसिर ३० २०८०
  • images
    images
    नयाँ स्टक एक्सचेन्जको अनुमति बारे कांग्रेस नेता गगन थापाको असन्तुष्टि
    images
    images

    काठमाडौं/  नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ स्टक एक्सचेन्जको अनुमति दिने विषय लाई लिएर असन्तुष्टि व्य
    क्त गरेका छन् । उनले सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन भएको टिप्पणी गरेका छन् । 

    images
    images

    आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, पुँजी बजारको अवस्था र आवश्यकता बारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ।’
     
     ‘यस्तै भएको छ, नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा उनको टिप्पणी छ,  कुनै बेला सरकार आफैले रोकेको थियो । 

     स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको छ । सरकारले नै कुनै समय नयाँ स्टक एक्सचेन्ज अनुमित रोकेको थियो । 

    ‘सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न नमिल्ने टिप्पणी नेता थापाले गरेका छन् । 

    ‘हामीले यो कुरा प्रधानमन्त्री ज्यु लाई भेटेरै भनेका छौ र सार्वजनिक रूपमा पनि खबरदारी गराउन चाहन्छौँ’, थापाले भनेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार