images
images

पुषको लागि कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति पुग्यो ?

पुषको लागि कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति पुग्यो ?

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • पुषको लागि कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति पुग्यो ?

    काठमाडौँ / कुमारी बैंकले पुसका लागि ब्याजदर घटाएका छन्।बैंकले आज पुस महिनामा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेको हो । 

    images
    images

    कुमारी बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.७० प्रतिशतको विन्दुमा घटाएको छ। बैंकले पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.३१ प्रतिशत र संस्थागत ७.३१ प्रतिशत कायम गरेको छ। मंसिरमा क्रमशः १०.०१ प्रतिशत र ८.०१ प्रतिशत थियो।

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार