images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुसमा पनि ब्याजदर घटाएको छ । शुक्रबार ब्याजदर सम्बन्धी सूचना प्रकाशन गर्दै विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

    images
    images

    बैंकले यसअघि मंसिरमा पनि ब्याजदर घटाएको थियो । बैंकले पुसमा साधारण बचत खातामा न्यूनतम ३.६० प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । 

    साथै, साधारण रेमिट्यान्स बचतमा ५.६५ प्रतिशत ब्याज दिनेछ । यसअघि मंसिरमा बैंकले ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत र रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    हेनुस् कुन खातामा कति पुग्यो ?

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार