images
images

पुषको लागि एनएमबि बैंकले पनि घटायो ब्याजदर, कुन बचत खातामा कति ब्याजदर ?

पुषको लागि एनएमबि बैंकले पनि घटायो ब्याजदर, कुन बचत खातामा कति ब्याजदर ?

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • पुषको लागि एनएमबि बैंकले पनि घटायो ब्याजदर, कुन बचत खातामा कति ब्याजदर ?

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। नयाँ सुचना अनुसार बैंकले ब्याजदर घटाएको छ। बैंकको घटेको ब्याजदर मंसिर २५ गते देखि लागु हुने बैंकले जनाएको हो । 

    images
    images

    बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

    त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार