images
images

यस बर्ष उन्नति सहकार्य लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

यस बर्ष उन्नति सहकार्य लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • यस बर्ष उन्नति सहकार्य लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    काठमाडौँ / उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । 

    images
    images

    गत मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

    त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । 

    उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार