images
images

सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

    images
    images

    बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम सिटिजन्स क्यापिटल गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार