images
images

अर्किड होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

अर्किड होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • अर्किड होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
    images
    images

    काठमाडौँ / अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सोबोन) मा निवेदन दिएको छ ।

    कम्पनीले मंसिर १३ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कितात सेयर निष्कासन अनुमति माग गरेको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।

    धितोपत्र निष्कासन तथा बिक्री  प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ । कम्पनीले काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार