images
images

एनएमबि बैंकका लगानीकर्ताहरूको यस बर्ष हात खाली रहने

एनएमबि बैंकका लगानीकर्ताहरूको यस बर्ष हात खाली रहने

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • एनएमबि बैंकका लगानीकर्ताहरूको यस बर्ष हात खाली रहने

    काठमाडौँ / एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो ।

    images
    images

    नेपाल स्टक एक्सचेन्जलाई एनएमबीले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएको छ । बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ ।

    कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारण सभाबाट पारित हुनुपर्ने छ । बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार