images
images

कामना सेवा विकास बैक र वेस्टर्न एशियन होटलबीच सम्झौता, ग्राहकले  १० प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैक र वेस्टर्न एशियन होटलबीच सम्झौता, ग्राहकले  १० प्रतिशतसम्म छुट पाउने

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • कामना सेवा विकास बैक र वेस्टर्न एशियन होटलबीच सम्झौता, ग्राहकले  १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एशियन होटल प्रा.लिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

    images
    images

    उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार