images
images

नबिल बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

नबिल बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • नबिल बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

    काठमाडौँ / नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।

    images
    images

    बैंकको सञ्चालक समिति बैठकले प्रतिसेयर ११ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले यसपालि बोनस सेयर दिने छैन ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार