images
images

रिलायबल भेञ्चरको वार्षिक साधारण सभा मङ्सिर २७ गते, के–के छन् प्रस्ताव ?

रिलायबल भेञ्चरको वार्षिक साधारण सभा मङ्सिर २७ गते, के–के छन् प्रस्ताव ?

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • रिलायबल भेञ्चरको वार्षिक साधारण सभा मङ्सिर २७ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा मङ्सिर २७ गते गर्ने भएको छ । 

    images
    images

    सभा काठमाडौँको धुम्बाराहीस्थित अकामा होटलमा उक्त दिन अपराह्न ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

    कम्पनीले अनलाइन माध्यमबाट पनि साधारण सभामा भाग लिन सक्ने व्यवस्था रहेको जानकारी दिएको छ । 

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष ९आव०को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा (२) र नियमावलीको दफा (२) मा कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार