images
images

नबिल बैंकको सिंधवा शाखा स्थानान्तरण हुँदै

नबिल बैंकको सिंधवा शाखा स्थानान्तरण हुँदै

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • नबिल बैंकको सिंधवा शाखा स्थानान्तरण हुँदै

    काठमाडौँ / नबिल बैंक लिमिटेडले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धनकुटा जिल्लामा रहेको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

    images
    images

    बैंकका अनुसार धनकुटा जिल्लाको जोरपाटी गाउँपालिका ६, सिंधवामा रहेको शाखा कार्यालय सोही जिल्लाको सोही गाउँपालिकाको सिंधवा, बसपार्क नजिकमा उक्त शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । 

    बैंकले यही मंसिर १० गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ । हालको स्थानबाट ६०० मिटर पर छथर, जोरपाटी गाउँपालिका, ६, सिंधुवा, बसपार्क नजिकै स्थानान्तरण हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार