images
images

ज्योति विकास बैंकको कामु सिइओमा कपिल ढकाल

ज्योति विकास बैंकको कामु सिइओमा कपिल ढकाल

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • ज्योति विकास बैंकको कामु सिइओमा कपिल ढकाल

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन् । 

    images
    images

    बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको सीइओ श्रीचन्द भट्टको राजिनामा स्वीकृत गरेर अर्को व्यवस्था नभएसम्मका लागि ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

    उनी बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार