images
images

कुमारी बैंकको सीईओमा सीए रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सीईओमा सीए रामचन्द्र खनाल नियुक्त

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • कुमारी बैंकको सीईओमा सीए रामचन्द्र खनाल नियुक्त
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि सीईओमा रामचन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    एनसीसी बैंक र कुमारी बैंक मर्जर भएपछि बनेको एकीकृत बैंकमा सीईओ नियुक्त भएका रमेश अर्यालले राजीनामा दिएपछि दोस्रो बरियतामा रहेका खनाल सीईओमा नियुक्त भएका हुन् । 

    उनले बैंकिङ क्षेत्रमा काम गरेको एक दशकभन्दा लामो अनुभव छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाल यसअघि एनआईसी एसिया क्यापिटलको सीईओ तथा मर्जरअघि कुमारी बैंकको निमित्त सीईओ समेत भइसकेका व्यक्ति हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार