images
images

प्रभु क्यापिटलको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

प्रभु क्यापिटलको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • प्रभु क्यापिटलको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?
    images
    images

    काठमाडौँ / प्रभु क्यापिटलले संस्थापक सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले संस्थापक समूहतर्फको साढे १८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    क्यापिटलका अनुसार आज कात्तिक २३ गतेदेखि संस्थापक समूहतर्फको १८ हजार ७५८ कित्ता सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो ।

    कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इन्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    इच्छुक लगानीकर्ताले मंसिर २७ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार