images
images

मितेरी डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

मितेरी डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • मितेरी डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौँ / मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images

    बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार