images
images

एनएमबि बैंकले भूकम्प प्रभावित राहत कोषमा ५० लाख सहयोग गर्ने

एनएमबि बैंकले भूकम्प प्रभावित राहत कोषमा ५० लाख सहयोग गर्ने

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • एनएमबि बैंकले भूकम्प प्रभावित राहत कोषमा ५० लाख सहयोग गर्ने

    काठमाडौँ / एनएमबि बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ । 

    images
    images

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो । सहयोगले भूकम्प पीडितलाई राहत पुग्ने बैंकको विश्वास छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार