images
images

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

    काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६३९ कित्ता सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । 

    images
    images

    बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    कुल कित्ता शेयरमध्ये विल बहादुर गुरुङको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता रहेको छ ।

    यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार