images
images

माण्डु हाईड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

माण्डु हाईड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • माण्डु हाईड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ / माण्डु हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले मंसिर १५ गतेका लागि सभा बोलाएको छ ।

    सभाका लागि भन्दै मंसिर ४ गते बुक क्लोज गर्ने भएको छ । मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार