images
images

समृद्धि फाइनान्सको दशैँ अफर : ‘समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज’

समृद्धि फाइनान्सको दशैँ अफर : ‘समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज’

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • समृद्धि फाइनान्सको दशैँ अफर : ‘समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज’
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्सले बडा दशैं २०८० को उपलक्ष्यमा ‘समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज’ योजना ल्याएको छ । यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी  ५०० रुपैयाँ वा सो भन्दा बढी रकम टिओपी अप गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले १०० प्रतिशत नगद फिर्ता प्राप्त गर्नेछन् । यो योजना २०८० सालको असोज २८ गते देखि कार्तिक ११ गते सम्म लागु हुनेछ ।

     नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार