images
images

वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौँ / कात्तिक महिनाको लागि सम्पूर्ण वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेसंगै विकास बैंकहरूले पनि ब्याजदर सार्वजनिक गरेका छन् । 

    images
    images

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । सार्वजनिक ब्याजदर अनुसार सबै बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ । 

    कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जान्छ ।

    बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार विकास बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् । 

    कुन बैंकको ब्याजदर कति ?

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार