images
images

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको वार्षिक साधारण सभा कात्तिक २४ गते, के–के छन् प्रस्ताव ?

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको वार्षिक साधारण सभा कात्तिक २४ गते, के–के छन् प्रस्ताव ?

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको वार्षिक साधारण सभा कात्तिक २४ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले चौथो वार्षिक साधारण सभा कात्तिक २४ गते गर्ने भउको छ । सभा सेन्ट्रल प्लाजा तेस्रो तल्ला नारायणचौर नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।

    images
    images

    सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको कर सहित ८ करोड १० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार