images
images

नबिल बैंकले ग्राहकलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह

नबिल बैंकले ग्राहकलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • नबिल बैंकले ग्राहकलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह

    काठमाडौं / नबिल बैंकले खातामा मोबाइल नम्बर अद्यावधिक गर्न अनुरोध गरेको छ । आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गराउन भनेको हो ।

    images
    images

    बैंकले खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत जानकारी दिन्छ । कुनै पनि शाखामा नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ । कात्तिक २४ गतेभित्र अद्यावधिक गर्न बैंकले भनेको छ ।

    newss.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार