images
images

Haier को आकर्षक अफर, उपहार जित्ने डब्बल चान्स

Haier को आकर्षक अफर, उपहार जित्ने डब्बल चान्स

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    Haier को आकर्षक अफर, उपहार जित्ने डब्बल चान्स
    images
    images

    काठमाडौँ / चाडबाडको विशेष अवसरमा Haier ले आकर्षक अफर ल्याएको छ । यसको प्रत्येक रेफ्रिजेरेटर तथा वासिङ मेसिनको खरिदमा सियोरसट गिफ्ट ह्याम्पर साथमा क्यूआर कोड स्क्यान गरी बम्पर उपहारमा पल्सर १५० बाइकका साथै अन्य आकर्षक उपहार जित्न सकिनेछ । 

    images
    images

    ‘Haier नै हो यसपालि जाँदैन हात खाली’ योजना अन्तर्गत साइबर हाउस, जनकपुरबाट Haier को चेस्ट फ्रिजर खरिद गर्दा क्यूआर ज्याकपोट अन्तर्गत बम्परमा रोशन कुमार मण्डलले Haier साइड बाइड रेफ्रिजेनेटर जितेका नियोटेरिक नेपालले आज एक कार्यक्रमको आयोजना गरी ब्रान्ड एम्बेस्डर  पारस खड्का (भुतपूर्व नेपाल क्रिकेटका कप्तान)को हातबाट बिजेतालाई उपहार प्रदान गरेका छन् । 
    Haier को अप्लाइसेन्स खरिद गरी आकर्षक उपहारहरूका साथै बम्परमा पल्सर १५० जित्ने मौका सबैको अझै पनि बाँकी नै छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार