images
images

सिटिजन लाइफको आइपीओ कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटिजन लाइफको आइपीओ कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • सिटिजन लाइफको आइपीओ कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआर्ई (CLI) सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । आज कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको हो ।

    images
    images

    कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेतमा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरूको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो ।

    कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम् प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेन्ज पाउने गर्छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार