images
images

नेप्सेमा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचिकृत

नेप्सेमा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचिकृत

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • नेप्सेमा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचिकृत
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचिकृत भएको छ । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचिकृत भएको हो । 

    यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् । विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्काशन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् ।

    त्यस्तै विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्काशन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार