images
images

माण्डु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

माण्डु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • माण्डु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

    काठमाडौँ / माण्डु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । 

    images
    images

    अब कम्पनीका सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका कार्यहरु एनआइएमबि एस क्यापिटलबाट हुनेछन् । 

    कम्पनीले असोज ४ गते देखि शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार