images
images

नबिल बैङ्कले ल्यायो विशेष तीज अफर, महिला ग्राहकलाई केके छ सुविधा ?

नबिल बैङ्कले ल्यायो विशेष तीज अफर, महिला ग्राहकलाई केके छ सुविधा ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • नबिल बैङ्कले ल्यायो विशेष तीज अफर, महिला ग्राहकलाई केके छ सुविधा ?

    काठमाडौँ / नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । 

    images
    images

    यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । 

    साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार